Category: सुदूरपश्चिम प्रदेश


सांसद् बोहराले गरे ५१ वर्षको उमेरमा विवाह

धनगढी । दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा ५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएका छन् । वि.स २०२४ सालमा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा जन्मिएका बोहरा शनिबार दार्चुलाकै सुनिता तिङकरीस“ग वैवाहिक बन्धनमा बा“धिएका हुन् । सौका समुदायमा जन्मिएका प्रदेशसभा सदस्य बोहरा र तिंकरीको कञ्चनपुरको भीमदत्त नगरपालिकाको तिलाचौरमा रहेको विष्णु मन्दिरमा हिन्दु परम्परा  … Read more

विप्लव समुहले देशलाई द्वन्दमा लैजान्छ: सांसद् थापा

धनगढी । सुदरपश्चिम प्रदेश सांसद देबकी मल्ल थापाले विप्लव समुहले देशलाई द्वन्दमा लैजाने खतरा बढेको बताएकी छन् । शुक्रबार नेत्र विक्रम चन्द विप्लवको अपहरणमा परेकी मल्लले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् । नेकपा बझाङको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश सांसद मल्लले अहिलेको नेपाली जनताको ६ दशक शसस्त्र र शान्तिपुर्ण आन्दोलनको बलबाट संघिय लोकतान्त्रिक  … Read more

अपहरणको नाटक गर्ने सिंह पक्राउ

धनगढी । अपहरण भएको नाटक गर्ने धनगढीका एक व्यापारी प्रहरीको फण्डामा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरणको नाटक गरेका धनगढी उपमहानगरपालिका–५ का जगतबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो । धनगढी बजारमा आरम्भ फेन्सी पसल संचालन गर्दै आएका सिंह सेती अस्पतालका खरिदार पदमा कार्यरत छन् । उनले आफू अपहरण परेको भन्दै भारतीय नम्बरबाट घरका  … Read more

निर्मला हत्याकाण्डः गाली बेज्जईती तथा अपमानको मुद्दा दर्ता

धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा गाली बेज्जईती तथा अपमानको मुद्दा पनि दर्ता भएको छ । कञ्चनपुर जिल्ला अदालतमा पत्रकार खेम भण्डारीसहित तीन जनाविरुद्ध गाली बेज्जईती विरुद्धको मुद्दा दर्ता भएको जनाइएको छ । निर्मलाको बलात्कारपछिको हत्या प्रकरणमा मुछिएका बम दिदिबहिनीले तीन जनाविरुद्ध मुद्दा दायर गरेको बताइएको छ । निर्मलाकी साथी समेत रहेका रोशनी बमकी दिदी  … Read more

सबैको भाषा र संस्कृतिको सम्मान आवश्यकः मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबैको संस्कृति र भाषाको सम्मान आवश्यक रहेको बताएका छन् । ‘नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो’ शुक्रबार धनगढीमा नेवाः दय दवूले आयोजना गरेको बृहत सांस्कृतिक प्रदर्शनी, अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भने– सबैको धर्म, भाषा, संस्कृतिको सम्मान र संरक्षण गर्न आवश्यक छ । यसले नै सामाजिक सद्भाव  … Read more

अपहरणमा परेकी सांसद् थापा मुक्त

धनगढी । विप्लव कार्यकर्ताद्वारा अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल थापा अपलहरणमुक्त भएकी छन् । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सांसद् थापालाई अपहरण गरी सोधपुछपछि केदारस्यु गाउँपालिका–५, पाउटामा छाडेका हुन् । अपहरणमा परेकी सांसद् थापालाई प्रहरीले पाउटामा फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । उनलाई बझाङका प्रहरी प्रमुख प्रहरी  … Read more

प्रदेश सांसद् देवकी मल्ल थापा विप्लब समूहद्वारा अपहरित

धनगढी । सुदूरपश्चिम प्रदेश सांसद देवकी मल्ल थापालार्इ बझाङबाट शुक्रबार बिहान नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले अपहरण गरेको छ । बुगल नगरपालिकाको बीचगडाबाट चिरवित्थड गाउँपालिकामा अायाेजना गरिएको नारी दिवस कार्यक्रममा सहभागी हुन गइरहेको बेला केदारस्यु गाउँपालिका ४ सैन्स्युबाट सांसद् थापालार्इ विप्लबका कार्यकर्ताले अपहरण गरेका हुन् । बागथला र देउराकाे बीचकाे काेइराला खाेलाबाट बिहान नाै बजेतिर २०/२२ जना  … Read more

निर्मला हत्याकाण्डः प्रहरीहरुसंग बयान लिन शुरु

कञ्चनपुर । प्रमाण नष्ट गरेको र पीडित परिवारलाई यातना दिएको आरोपमा उजुरी परेका प्रहरीहरुस“ग जिल्ला अदालत कञ्चनपुरले बयान लिन सुरु गरेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख (पदबाट बर्खास्त एसपी) डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरेका हुन् । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका  … Read more

महिला हिंसा रोक्न सहकार्य

धनगढी । महिला हिंसा रोक्नका लागि सरोकारवाला निकायहरुवीच सहकार्य आवश्यक रहेको एक कार्यक्रमका सहभागिले दोहोराएका छन् । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशले बिहिबार धनगढीमा गरेको कार्यक्रममा सहभागीहरुल हिंसा पीडित महिलाको सुरक्षा र पुनस्र्थापनामा सबैले समन्वयात्मक तरिकाले काम गर्नुपर्ने चर्चा गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले कानुन कार्यान्वयनको पाटो भन्दा पनि सामाजिक मान्यतालाई  … Read more

धनगढीका व्यापारी अपहरित, फिरौतीका लागि १५ लाख माग

धनगढी- धनगढीबाट एक व्यापारीको अपहरण भएको छ। धनगढीमा आरम्भ फेन्सी स्टोर सञ्चालन गर्दै आएका स्थानीय व्यापारी जगतबहादुर सिंहको गएराति अपहरण भएको प्रहरीले जनाएको छ। भारतीय सिमबाट फोन गरी अपहरणकारीले उनका परिवारसँग १५ लाख रुपैयाँ फिरौती माग गरेका छन्।