१५ बैशाख २०८१, शनिबार

एमाले दार्चुलाको अध्यक्षमा घर्ती निविरोध



धनगढी/ नेकपा (एमाले) दार्चुलाको नवौं जिल्ला अधिवेशनबाट ज्ञानेन्द्रबहादुर घर्तीको नेतृत्वमा नयाँ जिल्ला कमिटी चयन गरिएको छ ।


पुस १८ गतेदेखि सुरू भएको जिल्ला अधिवेशनले शुक्रबार घर्तीको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी निर्विरोध बनाइएको हो ।

पुस १८ गतेदेखि सुरू भएको जिल्ला अधिवेशनले शुक्रबार घर्तीको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी निर्विरोध बनाइएको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा परमानन्द जोशी, सचिवमा उमेशराज जोशी, उपसचिवमा कर्णबहादुर खडायत र कमला पन्त चयन भएका छन् । यस्तै खुला र भूगोलतर्फ सबै कलस्टर समेटेर कमिटी चयन गरिएको एमाले दार्चुलाका इन्चार्ज एवम् अध्यक्ष मण्डलका सदस्य सहदेब बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार