१२ कार्तिक २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्री भट्टले बुधबार दिउँसो १ बजे विश्वासको मत लिने

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि आवश्यक निर्णय गर्न नेकपा संसदीय दलको