१९ आश्विन २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

राणाको पक्राउ सूचना चुहावट आरोपमा सशस्त्र एआईजी दाहाल निलम्बित

काठमाडौ/ पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउसम्बन्धी गोप्य सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार