१५ बैशाख २०८१, शनिबार

डोटीका श्रेष्ठ मृत फेला, घरमा भेटियो शव



डोटी/ डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीय टेकबहादुर केसीको खाली घरमा श्रेष्ठ मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार