१२ श्रावण २०८१, शनिबार

बाल विवाह न्युनिकरणसम्बन्धी सडकनाटक



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ को कृतिपुर र वडा नम्बर ५ को डोडागाउँमा बुधबार बाल बिवाह न्युनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरीएको छ ।


सडक नाटकमा जनप्रतिनिधी, अबिभावक तथा वालवालिकाहरु सहभागी हुने र आफुहरुलाई सकारात्मक प्रतिक्रिया दिने गरेको सडक नाटक संयोजक अनिता चौधरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार