९ जेष्ठ २०८३, शनिबार

कुराकानी

बसन्ताका वन्यजन्तु पीडितलाई राहत पाउन ‘लालपुर्जाको सर्त’ बाधक ( भिडियो सहित)
- भोजराज जोशी र सौरभ राना

धनगढी / कैलालीको दक्षिणी क्षेत्र – कैलारी गाउँपालिका वडा नम्बर ७ – यहाँको बसन्ता क्षेत्र केवल एउटा जङ्गल मात्र होइन, यो वन्यजन्तुहरूको परम्परागत महामार्ग हो