३१ भाद्र २०८१, सोमबार

एमालेका मनोनित उपाध्यक्ष बराल लगायतले लिए सपथ




काठमाडौ /
नेकपा (एमाले) का मनोनीत उपाध्यक्ष गुरु बराल, दुई स्थायी कमिटी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

उनीहरुलाई आइतबार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवन च्यासलमा पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार