८ असार २०८१, शुक्रबार

विवकसिल साझाको जलयात्रा



धनगढी । विवेकशील–साझा पार्टी सुदूरपश्चिम प्रदेशले शान्तिका लागि दवाव सिर्जना गर्ने उद्देश्यले साहसिक जलयात्रा गर्ने भएको छ ।
विवेकशील–साझा पार्टीले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर यहि आउ“दो १७ गते देखि २१ गतेसम्म डोटीको वान्डुसैन देखि कैलालीको खक्रौला सम्मको ३ सय ५० किलोमिटरको जवयात्रा गर्न लागेको जानकारी दिएको हो ।
जलयात्राका संयोजक एवं विवेकशील–साझा पार्टीका सदस्य विनोद मल्लले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले उक्त जलयात्रा गर्न लागेको जानकारी दिए । उनले शान्ति विना समृद्धि सम्भव नभएका कारण विरोध स्वरुप जलयात्रा कार्यक्रम गर्न लागेको भन्दै सरकारलाई नेकपा माओवादी विप्लवसंग वार्ताबाट समाधानको उपाय खोज्न आग्रह गरे ।
जलयात्रा कार्यक्रममा पार्टीका चा। जना र तीन जना गाईडको सहभागिता रहने संयोजक मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार