१८ पुष २०८२, शुक्रबार

न्यायिक समितिको न्याय सम्पादनबारे प्रशिक्षण



बौनिया । कैलालीको बर्दगोरिया गाउपालिकामा स्थानीय न्यायिक समितीको न्याय सम्पादन तथा मुलुकी देवानी र फौजदारी संहिता सम्बन्धि प्रशिक्षण कार्यक्रम शुक्रबार भएको छ ।
बर्दगोरिया गाउपालिकाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा गाउपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख न्यायधिवक्ता कुलानन्द उपाध्याय तथा अधिवक्ता पुष्पबिक्रम शाहीले स्थानीय निकायको न्याय सम्पादन, कानूनी प्रावधान लगायतका विषयमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार