अभिभावक शिक्षक सम्मेलन
धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावक शिक्षक सम्मेलन शुक्रबार जनता आधारभूत विद्यालय धनगढी–३, विशालनगर र सिद्धनाथ मावि धनगढी–१२, जुगेडामा भएको छ ।
कार्यक्रम अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवद्र्धन गर्न र नियमित विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावक बिच र शिक्षक अभिभावक बिच नियमित छलफल गरी गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्देश्यबारेमा अधिकुत राजेन्द्र रैकाले प्रकाश पारेका थिए ।




