जेलबाट छुटे मनाङ्गे
काठमाडौँ । सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् ।
(ईकान्तिपुर)