Category: स्वास्थ्य/शिक्षा


कुष्ठरोग निवारण अझैं हुनसकेन

धनगढी । कैलालीमा पछिल्ला वर्षहरूमा कुष्ठरोगीको सङ्ख्या कमी हुँदै गए पनि निर्मुल भने हुन सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लामा बिरामीको सङ्ख्या घट्दै गएको छ । कार्यालयले बिहीबार धनगढीमा आयोजना गरेको सञ्चारकर्मीसंगको अन्तक्र्रियामा सहायक कुष्ठरोग सुपरभाइजर दीपेन्द्र जोशीले कैलालीमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म ४७ जना नयाँ कुष्ठरोगी फेला परेका बताए । उनका अनुसार  … Read more

कैलालीमा लागू पदार्थको ओसारपसारमा वृद्धि

धनगढी । नेपाल प्रहरीले गत २१ गते धनगढी–१९, अमेरिकाघाट भन्ने ठाउँबाट नौ किलोग्राम चरेशसहित दुई जनालाई पक्राउ गर्‍यो । नेपाल र भारतको सीमामा पर्ने सो स्थानबाट सीमा प्रहरी चौकी बहुलियाका प्रहरी नायव निरीक्षक नेतृत्वको टोलीले बाजुरा दहकोट–२ का विवेक बोहरा र मानकोट–८ का दिनेश रोकायालाई नौ किलो चरेश बोकेर भारततर्फ जान लागेको वेला पक्राउ गरेको थियो ।  … Read more

हात्तीपाइले विरुद्धको खोप अभियानको पाँच वर्ष

जिल्लामा अझैं अढाई लाख बढी वञ्चित धनगढी । सरकारले कैलालीमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान थालेको पाँच वर्ष पुग्दै छ । तर, अझैं पनि जिल्लामा अढाई लाखभन्दा बढी व्यक्ति यो औषधी खानबाट छुटेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले कैलालीका ग्रामीण क्षेत्रमा यो अभियान प्रभावकारी रूपमा सञ्चालन भए पनि उपमहानगरपालिका र नगरपालिकाहरू भने प्रभावकारी बन्न नसकेको  … Read more

राति सँधै घुर्नुहुन्छ ? होश गर्नुस्, हृदयघात हुन सक्छ

के तपाईंको राति निदाउँदा घुर्ने आदत छ ? छ भने होस गर्नुस्, यसले भोलि गएर तपाईंलाई ठूलो समस्या पैदा गर्न सक्छ । घुर्ने समस्यालाई सामान्यतया गम्भीररुपमा लिइँदैन । तर नियमित र अत्यधिक रुपमा घुर्नु चिन्ताको विषय हुन सक्ने विज्ञहरुले औंल्याएका छन् । यस्ता व्यक्तिहरुलाई चिकित्सकको परामर्श लिन उनीहरुको सुझाव छ । अत्यधिक घुराईका कारण उत्पन्न  … Read more

यी हुन् मिर्गौला रोगका १० संकेत

प्रायः मिर्गौला रोग सुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ ।मुत्रविज्ञका अनुसार गलत खानपान तथा औषधिको साइड इफेक्टका कारण मिर्गाैला खराब हुन्छ । त्यसैले केही सावधानी अपनाउन सकेमा यसबाट बँच्न सकिन्छ । मिर्गाैलामा समस्या उत्पन्न भएपछिका १० प्रारम्भिक लक्षण यस्ता हुन्छन्, जसलाई नजरअन्दाज गरियो भने अन्ततः ज्यान नै जोखिममा  … Read more

रतनपुरमा नि:शुल्क स्वास्थ्य शिविर

रतनपुर (कैलाली)  ।  ढाड र हातखुट्टा दुख्ने रोगबाट पीडित पवेरा गाविस वडा नम्बर ७ का ६० वर्षीय देशराज चौधरीले शनिबार नजिकैको स्वास्थ्य शिविरमा चेकजाँच सेवा पाए । उनी घरबाट करिब दुई किलोमिटर टाढा रतनपुर—५, बड्का वसन्तामा शनिबार सञ्चालित स्वास्थ्य शिविरमा स्वास्थ्योपचार सेवा लिन आएका थिए । नेपाल औषधी व्यावसायी संघ, सेती अञ्चल शाखाको आयोजनामा सो  … Read more

मानसिक तनाव घटाउने ७ तरिका

१‍‍.  काम गर्ने राम्रो वातावरण राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन । काम गर्ने जोस जाँगर चल्दैन । त्यसकारण अफिसमा काम गर्ने राम्रो वातावरण बनाउनुपर्ने हुन्छ । टिमवर्क भएकाले सबै स्टाफहरुले काम गर्ने राम्रो वातावरण बनाउन सहयोग गर्नुपर्छ अरुले वा कार्यालय  … Read more

सावधान ! जाडोमा खुम्चिन्छन् रक्तनली, पिउनुस् पर्याप्त पानी

जाडो महिनामा रक्त धमनीहरु खुम्चिने कारणले गर्दा मुटुसम्बन्धी विभिन्न समस्या बढ्छन् । आम मानिसहरुको तुलनामा धेरै तनाव लिने, धुम्रपान गर्ने तथा मुटु वा अन्य रोगबाट पीडित भएका मानिसहरुमा यसको खतरा धेरै हुन्छ । त्यसैले जाडोमा मुटु तथा रक्तरोगको खतराबाट जोगिन होसियारी अपनाउनुपर्छ । न्यायो कपडा नलगाउनु, बिहानबिहानै चिसोमा घुमफिर गर्नु, धेरै चिसो पानी पिउनु, अधिक  … Read more

कागतीको बोक्रामा लुकेका १० अपत्यारिला फाइदा

कागतीको रसमा पाइने गुणको बारेमा त तपाईंमध्ये धेरैले पढिसक्नुभयो होला तर के तपाईंलाई थाहा छ, कागतीको बोक्रा पनि गुणको खानी हो भनेर । कागतीको रस निचोरेपछि हामी त्यसको बोक्रालाई काम लाग्दैन भन्दै डस्टबिनमा हाल्ने गर्दछौँ तर यहाँ दिइएको सामग्री पढिसकेपछि अब सायद तपाईंले त्यसो नगर्नुहोला । १. हड्डी बलियो बनाउँछः कागतीको बोक्राले तपाईंको हड्डीलाई बलियो  … Read more

अनारका बहुफाईदा यस्ता छन्, मिलाएर खाए अचूक अाैषधी

दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ । – अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । – अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ । – अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ । – अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम  … Read more