Category: अर्थ / वाणिज्य


नवजीवन एटिएम सेवा शुरु हुँदै

धनगढी । मुलुककै अग्रणी सहकारी संस्था धनगढीस्थित नवजीवन सहकारीले यस वर्षदेखि एटीएम सेवा सुरु गर्ने भएको छ । नवजीवनले स्थापनाको २५ औं वर्ष अर्थात् रजत जयन्तीका अवसरमा यस वर्षदेखि एटिएम सेवा सञ्चालनमा ल्याउने जनाएको छ । नवजीवनको रजत जयन्तीको अवसरमा आयोजना गरिने कार्यक्रम तथा साधारण सभा बारे जानकारी दिन बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एटीएम  … Read more

गाँउपालिकाको भ्रमण टोलीलाई तमैलमा स्वागत

बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले झण्डै दुई साता लामो अवलोकन भ्रमणपछि आज (मंगलबार) टोली गाउँपालिका पुगेको छ । नेपाल तथा भारतको सिक्कीम र दार्जिलिगंका विभिन्न कृषि, पर्यटन, उर्जा तथा विकास सम्बन्धी भु–भागहरूको स्थलगत अवलोकन गरी टोली गाउँपालिका पुगेको हो । भ्रमण टोली गाउँ पुगेसँगै टोलीलाई स्थानीय तमैल बजारमा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार पोखरेल  … Read more

घोडाघोडी विश्वकै सम्पत्ति– प्रदेश प्रमुख मल्ल

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी क्षेत्र नेपालको मात्रै नभएर विश्वकै सम्पत्ति भएको बताएका छन् । प्रदेश प्रमुख मल्लले प्रदेश सरकारले घोडाघोडी क्षेत्रको दीगो विकासका लागि ठोस योजना बनाउनुपर्नें बताए । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको घोडाघोडी मन्दिर परिसरमा सोमबार लवांगी पूजा तथा घोरीघोरा महोत्सवको उद्घाटन  … Read more

फूलवारी महोत्सव आयोजना हुने

धनगढी । कैलालीको फूलवारीमा आगामी पुस ५ गतेदेखि फूलवारी महोत्सव, २०७५ आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४, फूलवारीस्थित न्यूबुद्ध स्पोर्टस युवा क्लवको आयोजनामा महोत्सव सञ्चालन हुने जनाइएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक महेश गोलेका अनुसार महोत्सवमा बृहत व्यापार मेला, स्थानीय तथा सुदूरपश्चिम प्रदेशका कृषि उपजको प्रतियोगितात्मक प्रदर्शनी, खुल्ला लोकदोहोरी  … Read more

सुदूरपश्चिममा भ्रष्टाचारका घटनामा बृद्धि : पाँच वर्षमा चार हजार बढी उजुरी

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा भ्रष्टाचारका घटनामा लगातार बृद्धि आइरहेको तथ्यांकले देखाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा पछिल्लो पाँच वर्षको अवधिमा आर्थिक भ्रष्टाचारका चार हजार बढी उजुरी दर्ता भएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आर्थिक भ्रष्टाचारका चार हजार दुई सय ९८ उजुरी  … Read more

पूर्व मन्त्री चौधरी व्यवसायतर्फ (भिडियोसहित)

जोशीपुर (कैलाली) । कलेजमा पढ्दापढ्दै २०४८ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएर पटकपटक मन्त्री बनिसकेका रामजनम चौधरी अहिले होटल व्यवसायमा होमिएका छन् । प्रजातन्त्र पुनस्र्थापनापछि भएको २०४८ सालको पहिलो आम निर्वाचनमा रामजनम नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर २ बाट पहिलो पटक संसद सदस्य निर्वाचित भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको  … Read more

आधुनिक आरन पेसामा जम्दै

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका टीकापुर जाने सडकको बायाँ किनारामा खुला आरन सञ्चालनमा छ । १० बज्दानबज्दै पुस्कर विश्वकर्मा (५२) त्यहाँ आइपुग्छन् । र, दिनभरी कोइला, आगो र फलामसँग खेलेर साँझ घर फर्किन्छन् । कैलालीको नारायणपुर सत्तीमा जन्मिएका पुस्करले १२ वर्षको कलिलो उमेरमै बुवासँगै आरान पेसामा लागेका थिए । “त्यतिबेला खलो प्रथा अनुसार आरन चलाएर  … Read more

अगरवत्ती उद्योग सञ्चालनमा

टीकापुर । कैलालीको टीकापुरमा गोदावरी अगरवत्ती उद्योग सञ्चालनमा आएको छ । दुई करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको सो उद्योगबाट अहिले दैनिक सातदेखि दश लाख काँटी अगरबत्ती उत्पादन भइरहेको जनाइएको छ । उद्योगका सञ्चालक प्रेम आचार्यले गोदावरी अगरबत्ती उद्योगबाट उत्पादित अबरवत्ती यही महिनाको अन्तिम साताबाट बिक्रीका लागि बजारमा पठाइने बताए । उनले साविक सुदूरपश्चिम र मध्यपश्चिमलाई  … Read more

“लोभले लाभ, लाभले विलाप”

धनगढी । “तपाईंलाई ४० लाख रुपैयाँको लट्री परेको छ” बझाङको सुर्मा गाउँपालिकाका लक्ष्मण बोहरा सामाजिक सञ्जाल ‘इमो’ मा नचिनेको नम्बरबाट आएको फोन सुनेर तीनछक्क परे । उनलाई विश्वासै लागेन । उनले कतै आफू निद्रामा सपना पो देखिरहेको छैन भनेर आफैंलाई चिमोटे । दिउसै रहेछ । उनलाई ‘इमो’ मा आफ्नो नाम रवि बर्मा बताउने व्यक्तिले फोन  … Read more

आन्तरिक पर्यटकको रोजाई बन्दै माघी होमस्टे

सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा रहेको माघी होमस्टे आन्तरिक पर्यटकको प्रमुख रोजाई बन्दै गएको छ । माघी होमस्टे चार वर्षअघि सञ्चालनमा आएको थियो । अहिले माघी गाउँका १४ घरमा होमस्टे सञ्चालन गरिएको छ । स्थानीय पथप्रदर्शक (गाइड) महेश चौधरीले भने– “मैले पनि एउटा घरमा होमस्टे सञ्चालन गरेको छु । २०७१ सालमा  … Read more