६ कार्तिक २०८१, मंगलवार

नौ जना जुवाडे पक्राउ



धनगढी । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को एउटा घरमा जुवा खेलिरहेका नौ जना जुवाडे सोमबार पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय, धनगढीको एक गस्ती टोलीले जुवा खेलिरहेका जुवाडेलाई ५५ हजार रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका नायव प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार