२९ आश्विन २०८१, मंगलवार

कैलालीकाे जानकी गाउँपालिकामा लाेकतान्त्रिक फाेरम विजयी



धनगढी । कैलालीकाे जानकी गाउपालिकामा फाेरम लाेकतान्त्रिक विजयी भएकाे छ ।

फाेरमका उम्मेदवार प्रदिप चाैधरी अध्यक्ष र  उमा महताै उपाध्यक्षमा विजयी भएकाे छन् । अध्यक्षमा प्रदीपले  ५०५७ र उपध्यक्षमा महताै ५०९७ मत पाए ।

नेपाली कंग्रेसकी अध्यक्ष उम्मेदवार गंगा चाैधरीले ४२२१ र उपाध्यक्षका उम्मेदवार सुर्य बटाला ४०३० मत पाएर  ।  नेकपा एमाले जगत चाैधरी ३३९२ र  गंगा थापा ३६६५  र माअाेवादि केन्द्र फुलराम चाैधरी ३६९९ र  अमृता भट्टराईले ३६५८ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार