२८ आश्विन २०८१, सोमबार

कसैको पनि हस्तक्षेप स्वीकार हुन्न– एमाले उपाध्यक्ष रावल



टीकापुर । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले कुनै पनि बहानामा नेपाल र नेपालीमाथि कोही कसैबाट हुने हस्तक्षेप स्वीकार्य नहुने दोहोर्‍याएका छन् ।
मंगलबार कैलालीका भजनी, जोशीपुर, टीकापुर, लम्कीचुहा नगरपालिका लगायतका स्थानमा भएका सभामा उनले एमालेलेलाई साथ दिन आग्रह गरे ।
केन्द्रीय सदस्य तथा सांसद गरिमा शाह, कैलाली जिल्ला ईञ्चार्ज झपट रावल, कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारी, टीकापुर नगरपालिकाका मेयर पदका उमेदवार तपेन्द्र रावल, जानकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जगतबहादुर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार