६ कार्तिक २०८१, मंगलवार

अवैध गोलिया बरामद



धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट प्रहरीले बिहीबार अवैध सालका गोलिया बरामद गरेको छ ।
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) को प्रहरी टोलीले पुर्नवास नगरपालिका–७ (च) गाउँस्थित लालबहादुर तामाङको घर छेउबाट सालको गोलिया बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार सो ठाउँमा ६८ क्यूफिट अवैध सालको काठ बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार