२ असार २०८३, मंगलबार

एमालेको चुनावी सभा



सुखड । नेकपा एमालेले घोडाघोडी नगरपालिका वडा नम्बर ७, करैचामा शुक्रबार चुनावीसभा गरेको छ ।
चुनावी सभामा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी, एमालेका तर्फबाट घोडाघोडी नगरपालिकामा मेयर पदका उम्मेदवार ममताप्रसाद चौधरी, उपमेयरकी उम्मेदवार प्रेमकुमारी थापा, चुलराम चौधरी, खडक रावत, विष्णु चौधरी, विमल जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार