१४ कार्तिक २०८१, बुधबार

बृहत रक्तदान



धनगढी । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान), कैलाली र जयमालिका कलेजको आयोजनामा शुक्रबार धनगढीमा रक्तदान कार्यक्रम भएको छ ।
सो अवसरमा २९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा कलेजका क्याम्पस प्रमुख भिमबहादुर बोहरा, प्राध्यापक डाक्टर हेमराज पन्त, मेलानका केन्द्रीय सदस्य कृष्ण गौतम, मेलानका विभिन्न कमिटी पदाधिकारी, विद्यार्थी, शिक्षक र पत्रकारको हसभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार