६ कार्तिक २०८१, मंगलवार

समाज विकासमा युवाको महत्त्वपूर्ण भूमिका : उपाध्यक्ष चौधरी



धनगढी । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति एसिया महासंघ उपाध्यक्ष फूलमान चौधरी समाज विकासमा युवा तथा विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेन बताएका छन् ।
शुक्रबार जयमालिका कलेज धनगढीको आयोजनामा समाज विकास तथा परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले युवाले सबै क्षेत्रतर्फ अवसर तथा नेतृत्वदायी भूमिका दिनुपर्ने औंल्याए ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष चन्द्रसिंह चौधरीका अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कलेज प्रमुख भीमबहादुर बोहराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार