५ कार्तिक २०८१, सोमबार

कृषि उपकेन्द्रमा आगजनी



डोटी । जोरायल गाउँपालिकामा रहेको कृषि शाखा उपकेन्द्रमा आगलागी हु“दा कार्यालय सहयोगी घाइते भएका छन् ।
बुधबार आगलागी हु“दा घाइते भएका उपकेन्द्रका कार्यालय सहयोगी बलबहादुर खड्कालाई उपचारको लागि कैलाली ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।
स्थानीय बासिन्दा, कर्मचारी र इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको टोलीले एक घण्टामै आगो निभाएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार