१२ श्रावण २०८१, शनिबार

शिवपुरीमा दानपेटिका र धुपस्ट्याण्ड



धनगढी । सेन्चुरी कमर्सियल वैंक धनगढी शाखाले शिवपुरी धाममा दान पेटिका र धुप स्टान्ड वितरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिवपुरी उत्तररामेश्वर धाममा दुई थान दान पेटिका र चार वटा धुपस्ट्यान्ड वितरण गरेको जनाएको छ ।
सेन्चुरी बैंकका धनगढी शाखा प्रबन्धक तपराज जोशीले सोमबार एक संक्षिप्त कार्यक्रमबीच शिवपुरी धामका पदाधिकारीहरूलाई ती सामग्रीहरू हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार