११ श्रावण २०८१, शुक्रबार

जन्मदिनमा दृष्टि फाउण्डेशनलाई सहयोग



धनगढी । कैलालीका पत्रकार दिलवहादुर छत्यालले आफनो जन्मदिनको अवसरमा बुधबार दृष्टि फाउण्डेसनलाई सहयोग गरेका छन् ।
पत्रकार छत्यालले आफ्नो जन्मदिनको अवसरमा फाउण्डेसनका व्यवस्थापक चन्द्रा तिरुवालाई खाद्यान्न, लुगा र फलफूल हस्तान्तरण गरे ।
सो फाउण्डेसनमा हाल ३० जना बेसहारा माहिला आश्रित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार