१२ श्रावण २०८१, शनिबार

राप्रपा जिल्ला अध्यक्ष काँग्रेसमा प्रवेश



बाजुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाजुराका अध्यक्ष चक्रबहादुर शाह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली का“ग्रेसको पूर्व गाविस उपसभापति समेत रहेर काम गरेका उनले केही मनमुटावका कारण यसअघिराप्रपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार