११ श्रावण २०८१, शुक्रबार

लम्कीचुहाकाे चाैथाे नगर सभा शुरू



धनगढी । लम्कीचुहा नगरपालिकाकाे चाैथाे नगर सभा अाइतबार शुरू भएकाे छ ।

सुदूरपश्चिचम प्रदेशका मुख्य मन्त्री त्रिलाेचन भट्टले लम्कीचुहाकाेे नगर सभा उद्घाटन गरेका हुन् । लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगार्इकाे अध्यक्षतामा शुरू भएकाे नगर सभामा मुख्यमन्त्री भट्टसहित कैलाली क्षेत्र नं. २ (ख) का प्रदेश सांसद् नन्दबहादुर साउँद सहभागी छन् ।

सभाले लम्की चुहा नगरपालिकाकाे अार्थिक वर्ष २०७६/०७७ काे बजेट तथा कार्यक्रम पास गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार