९ चैत्र २०८१, आईतवार

भीरबाट खसेर एकको मृत्यु



धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा भीरबाट खसेर एक महिलाको ज्यान गएको छ ।
गाउँपालिका वडा नम्बर १ बढीकथाईका खगीसरा रोका मगरको खर काट्ने क्रममा चोसेकाडाको नरकट्टे भीरबाट खसेर ज्यान गएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार