२३ जेष्ठ २०८०, मंगलवार

दशैंतिहारको अवसरमा मुख्यमन्त्रीको चियापान



धनगढी । यसैबीच मंगलबार नै दशैं तथा तिहारको अवसरमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्टले चियापान कार्यक्रम आयोजना गरेका छन् ।
सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेशलाई समृद्ध बनाउन सबैको सहयोगको अपेक्षा गर्दै दशैंतिहारको शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्ल, सभामुख अर्जुनबहादुर थापा, मन्त्रीहरू, उपसभामुख, राज्यमन्त्री, प्रदेश सभा सदस्यहरू, प्रदेश सरकारका सचिवहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार