११ श्रावण २०८१, शुक्रबार

बौनिया जेसिज सप्ताह शुरु



लम्की । कैलालीको बौनियामा रहेको बौनिया जेसिजको सप्ताहब्यापी कार्यक्रम मंगलबारबाट सुरु भएको छ ।
सप्ताहको पहिलो दिन नेतृत्व विकास तथा जीवनशैली सम्बन्धि तालिम भयो ।
तालिमको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरीले उद्घाटन गरेका थिए । कार्यक्रम बौनिया जेसिजका अध्यक्ष जनक बिष्टको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार