१२ श्रावण २०८१, शनिबार

बस दुर्घटनामा एकको मृत्यु, ७ घाइते



धनगढी । धनगढीबाट टीकापुर गइरहेकाे बस तिब्र गतिका कारणा गाेदावरी ९ बल्मीमा दुर्घटना भएकाे छ ।

टिकापुर गइरहेको सुदुरपश्चिम यातायातको से १ ख  १०२५ नम्बरको बस बल्मीको क्रेसर नजिक दुर्घटना हुँदा एक जनाकाे यात्रुकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार ७ जाना यात्रु घाईते भएका छन् । तीन जानाको अब्स्था गम्भिर छ । एक जाना यात्रुको उपचारको क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । मृतकको सनाखत हुन सकेको छैन ।  घाईतेको पदमा अस्पताल अत्तरियामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार