१० माघ २०८१, बिहीबार

गाउँपालिका स्तरीय बोर्डिङ स्कूल एसोसिएसन



बौनिया । कैलालीको बर्दगोरिया गाउपालिकामा रहेका संस्थागत विद्यालयका प्रतिनिधिहरुको भेलाले आइतबार गाउपालिका स्तरीय बोर्डिङ स्कुल एसोसिएसन गठन गरेको छ ।
भेलाले प्रमोद मल्लको अध्यक्षतामा कमिटी गठन गरेको छ । कार्यसमितिको सचिवमा विकास थापा र कोषाध्यक्षमा बुधराम चौधरी रहेका छनर भने सदस्यहरुमा केशव बहादुर साउद र बसन्त ओली रहेका छन ।
भेलामा गाउपालिकाका भित्रका १७ वटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार