१२ श्रावण २०८१, शनिबार

पञ्चकोशी सहकारीमा मिरादेवी



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३, खैरेनीमा रहेको पञ्चकोशी कृषि सहकारी संस्थाको चौथो साधारण सभाबाट अध्यक्षमा मिरा देवी आलेमगर निर्वाचित भएकी छिन् ।
संस्थाको उपाध्यक्षमा अमकला थापा, सचिवमा सुन्दर कुमार साउद, कोषाध्यक्ष टेकसरा गौतम तथा सहसचिवमा शोभा देवी टमट्टा निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरु टोपेन्द्र पुनमगर, मनसरी जैशी, बसन्ती साउद र पुष्पा बम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार