१२ श्रावण २०८१, शनिबार

मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ गणेशपुरमा शुक्रबार मानव बेचबिखन विरुद्ध सचेतनामुलक अभिमुखिकरण समापन भएको छ ।
गत सोमबारदेखि शुरु भएको कार्यक्रम वडा नम्बर १, २, ३, ६ र ४ वडामा भएको थियो ।
ओरेक नेपालको आर्थिक सहयोगमा घोडाघोडी नगर युवा संजालको आयोजनामा भएको कार्यक्रमको संस्थाका अध्यक्ष शंकर चौधरी र उपाध्यक्ष लक्ष्मी भट्राइले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार