१२ श्रावण २०८१, शनिबार

बालिका बलात्कार गर्ने कुंवर पक्राउ



 

सुखड । बालिका बलात्कार गर्ने कैलालीको घोडाघोडी नगरपालिका–६, बछुरियाका हर्क कुँवरलाई स्थानीयको सहयोगमा पक्राउ परेका छ्न ।
बुधबार राति घरमा कोही नभएको मौका छोपी सोही ठाउँकी १४ वर्षिया बालिका बलात्कार गर्ने कुँवर फरार थिए । उनलाई लम्कीका स्थानीयले ईलाका प्रहरी कार्यालय लम्कीमा बुझाएका छन् । कुँवरलाई जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार