१२ श्रावण २०८१, शनिबार

अधिकारकर्मीहरूद्वारा धर्ना



धनगढी । कैलालीका महिला अधिकारकर्मीहरूले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि सोमबार धर्ना दिएका छन् ।
बलात्कार घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्नुपर्ने, घटनाको सहि तरिकाले अनुसन्धान गर्नुपर्ने, अपराधलाई हदैसम्मको कारवाही र पीडितलाई न्यायको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले धर्ना दिएका हुन् ।
झण्डै दुई घण्टा धर्ना दिएका अधिकारकर्मीहरूले माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रमहरू जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार