१२ श्रावण २०८१, शनिबार

कराते खेलाडीहरू भारत प्रस्थान



धनगढी । भारतको जयपुरमा हुने तेस्रो अन्तर्राािष्ट्रय कराते प्रतियोगितामा भाग लिने नेपाली खेलाडी टोलीको प्रदेश नम्बर ७ बाट विदाई गरिएको छ ।
बिहीबार एक संक्षिप्त कार्यक्रमबीच प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले खेलाडीहरूलाई अग्रिम शुभकामनासहित विदाई गरे ।
सामाजिक विकास मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा मन्त्री सोडारीले खेलाडीहरूलाई देशको भण्डा विदेशमा फहराएर आउन आह्वान गरे ।
सो अवसरमा कँराते प्रशिक्षक प्रकाश चन्दलाई नेपालको झण्डा हस्तानान्तरण गरेर खेलाडीको विदाई गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार