२ जेष्ठ २०८१, बुधबार

नि:शुल्क आँखा शिविर



धनगढी । धनगढी उपमहानगरपालिका र धनगढी नेत्रालयको आयोजनमा शनिवार वडा नम्बर १८ को फूलवारीमा नि:शुल्क आँखा शिविर भएको छ ।
शिविरमा दुई हजार भन्दा बढीले आँखा चेकजाँच गराएको धनगढी नेत्रालयका नेत्र सहायक गोकर्ण भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार