३ जेष्ठ २०८१, बिहीबार

उपराष्ट्रपति कप महिला फूटवल : कैलाली फाईलनमा प्रवेश



धनगढी । रौतहटमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटवल प्रतियोगितामा कैलाली फाईलनमा प्रवेश गरेको छ ।
मंगलबार भएको सेमिफाइनलमा कैलालीले मोरङलाई सून्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।
खेलमा गंगा अधिकारी दुई गोल गरिन् भने सृजना सुनार र आकृति भूषालले एकएक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार