३ जेष्ठ २०८१, बिहीबार

लायन्स क्लवमा पनेरू



धनगढी । लायन्स क्लव अफ धनगढी ग्रिन सिटी लायन बर्षको अध्यक्षमा टेकराज पनेरू छानिएका छन् ।
धनगढी जेसिजका अध्यक्ष रही सकेका पनेरू सन् २०१८ का लागि अध्यक्ष छानिएका हुन् । पनेरूले सोमबार नै अध्यक्ष पदको कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार