३ जेष्ठ २०८१, बिहीबार

खानेपानी आयोजनाको शिलन्यसा



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ उत्तर बछुरिया टोलमा खानेपानी आयोजनाको सोमबार शिलन्यास गरिएको छ ।
उत्तर बछुरिया खानेपानी तथा सरसफाई समितिको घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले शिलन्यास गरेकी थिइन्
कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष विनोद विश्वकर्मा, कार्यपालिका सदस्य रित कामीलगायतको उपस्थिति रहेको थियो ।
खानेपानी निमार्ण हुँदा सो क्षेत्रका एक हजार ९५ घरघुरी शुद्ध खानेपानीबाट लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार