३ जेष्ठ २०८१, बिहीबार

राप्रविसंघ क्याम्पस इकाई गठन



धनगढी । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको कैलाली बहुमुखी क्याम्पस ईकाई समिति गठन गरिएको छ ।
समितिको पहिलो भेलाले प्रतिक जोशीको अध्यक्षतामा ४१ सदस्यीय इकाइ समिति गठन गरेको जनाइएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष महेशबहादुर सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार