१२ श्रावण २०८१, शनिबार

बालवन कार्यक्रम उद्घाटन



बौनिया। कैलालीको प्रतापपुरमा रहेको फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङको आयोजनामा बुधबार बालवन कार्यक्रमको उद्घाटन गरिएको छ।
बालवन कार्यक्रमको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईंले उद्घाटन गरे।

कार्यक्रममा लम्कीचुहा नगरपालिका उपप्रमुख टीका थापाले मन्तव्य व्यक्त गरेकी थिइन्। कम्पनीका प्रबन्धक सुगम देउवाका अनुसार प्रतापपुरमा पाँच बिघा जग्गामा मलेसियन साल र अगरउड गरी दुई हजार दुई सय वृक्ष रोपिएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार