२८ मंसिर २०८२, आईतवार

छाउगोठमुक्त टोल घोषणा हुँदै



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ शान्तिटोलले छाउगोठमुक्त टोल घोषणा गर्ने भएको छ ।
टोलमा भएका ४८ घरधुरीमध्ये ३६ घरमा बनाइएका छाउगोठ भत्काएर महिनावारी भएका महिला सबै आफ्नै घरमा बस्न थालेपछि टोललाई छाउगोठ मुक्त टोल घोषणा गर्न लागिएको हरियो वन नेपाल कार्यक्रमका सामाजिक परिचालक ईन्द्रबहादुर कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार