११ श्रावण २०८१, शुक्रबार

नक्कली नोटसहित एक पक्राउ



धनगढी । धनगढी उपमहनगरपालिका वडा नम्बर ४ स्थित शिवपुरी धाम नजिकैबाट हजारको नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार चेकजाँच गर्दा गस्तीमा खटिएको प्रहरी टोलीले वडा नम्बर १३ कैलालीगाउँका दीपक हमाललाई नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार