२५ भाद्र २०८१, मंगलवार

जातीय संग्रहालयको शिलान्यास



धनगढी । कैलालीको जानकी गाउँपालिकामा ‘जातीय संग्रहालय हल’को शिलन्यास गरिएको छ ।
जानकी–९ स्थित मौरीफाँटामा प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले शिलन्यास गरेका थिए ।
सवै जातजातिको प्रतिनिधित्व रहने गरी संग्रहालय पुरातत्व विभागको ३४ लाख लागतमा पूर्व सभाषद गरिमा शाह अध्यक्षमा रहेको नेपाल जातीय संग्राहलय भन्ने संस्था मार्फत निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार