पत्रकारको प्रदेश नम्बर सातको अध्यक्षमा पत्रकार अर्जुन शाह विजयी



धनगढी । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर सातको अध्यक्षमा पत्रकार अर्जुन शाह अत्यधिक मतले विजयी भएका छन् ।
शाह प्रेस चौतारीकै अर्का उम्मेदवार हरि जोशीलाई १ सय १८ मतान्लेतरले विजयी भएका हुन् ।शाहले ३ सय ७९ मत पाए भने उनका प्रतिस्पर्धी जोशीले २ सय ६१ मत पाए ।
शाह कान्तिपुर दैनिकका लागि धनगढीमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्