१२ श्रावण २०८१, शनिबार

शिक्षक संगठनमा सिंह



धनगढी । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा तिलकबहादुर सिंह निर्विरोध चयन भएका छन् । शुक्रबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनले सिंहको नेतृत्वमा ४२ सदस्यीय कार्य समिति चयन गरेको जनाइएको छ ।
संघको महिला उपाध्यक्षमा नेत्रा नाथ, पुरुष उपाध्यक्षमा चक्रबहादुर विष्ट, सचिवमा राज तिमिल्सेना, सहसचिव यशोदा जोशी, कोषाध्यक्ष प्रभुनाथ जैशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार