३२ जेष्ठ २०८२, शनिबार

पर्सेनीमा आगलागी



टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ६ पर्सेनीमा रहेको सावित्री शाहको घरमा बुधबार अपरान्ह आगलागी भएको छ । दिउसो ४ बजेतिर भुसे चुल्होको आगो घरमा सल्केर आगलागी भएको जनाइएको छ ।
आगलागीबाट घर, लत्ताकपडा, खाद्यान्न पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीय भीम श्रीपाइलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार