कांग्रेस नेता खुमबहादुर खड्काको निधन
काठमाडौँ । कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।
कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो।
इकान्तिपुर