१२ श्रावण २०८१, शनिबार

एमाले संसदीय दलको नेतामा शाह



धनगढी । ७ नम्बर प्रदेशमा नेकपा एमालेले संसदीय दलको नेतामा बाजुराका सांसद प्रकाशबहादुर शाहलाई निर्वाचित भएका छन् ।
कैलाली सांसद दीर्घ सोडारी र कञ्चनपुर सांसद तारा लामा तामाङले संसदीय दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सांसद शाह निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार